२० बैशाख २०८१, बिहिबार

Tag: मोडालिटी

गठबन्धनले चुुनावी तालमेलको मोडालिटी मंगलबार टुङ्ग्याउने

काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने भएका छन् । सोमबार बसेको पाँच दलीय गठबन्धनको उच्चस्तरीय बैठकपछि एक नेताले तालमेलको मोडालिटी मंगलबार बस्ने बैठकमार्फत टुङ्ग्याउने जानकारी दिए । आज बसेको बैठकले स्थानीय