१८ बैशाख २०८१, मंगलबार

Tag: ब्ल्याकबेरी

ब्ल्याकबेरीको पहिलो ‘फुल टचस्क्रिन स्मार्टफोन’ सार्वजनिक, यस्तो छ मूल्य

असोज २४, काठमाडौँ । स्मार्टफोन कम्पनि ब्ल्याकबेरीको पहिलो ‘फुल टच स्क्रिन स्मार्टफोन’ सार्वजनिक भएकोे छ । ब्ल्याकबेरी मोबाइल साझेदार चिनियाँ कम्पनि ‘टीसिएल’ले यसैहप्ता दुबइको जिटेक्समा ब्ल्याकबेरीको पहिलो ‘फुल टच स्क्रिन स्मार्टफोन’ ‘ब्ल्याकबेरी मोशन’ सार्वजनिक गरेको हो । यसै महिनाको अन्त्यसम्म