२४ बैशाख २०८१, सोमबार

Tag: फिटकिरी

थकानवाट राहत पाउन यसरी प्रयोग गर्नुहोस् फिटकिरी

धेरै वर्षदेखि तपाईको घरमा फिटकिरीको प्रयोग भएको हुनुपर्छ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ । फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ । कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको