२१ बैशाख २०८१, शुक्रबार

Tag: पारस शाह

पूर्वयुवराज पारस शाहलाई नागरिक अभिनन्दन गरिँदै

काठमाडौँ । आगामी १८ चैतमा सप्तरीमा धार्मिक भ्रमणमा आउने तय भएको पूर्वयुवराज पारसको नागरिक अभिनन्दन गरिने भएको छ । राम हनुमान आराधना मण्डल तथा २०४७ को संविधान पुनस्र्थापना हाम्रो अभियान नामक संगठनले संयुक्त रुपमा नागरिक अभिनन्दन गर्ने भएका हुन् ।