२६ बैशाख २०८१, बुधबार

Tag: नेयमार र रोनाल्डो

रोनाल्डो हटे मात्र रियल म्याड्रिड आउँछु : ब्राजिलियन स्टार नेयमार

१३ मंसिर, २०७४ । नेयमारले एक सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् । नेयमारका अनुसार अहिले रियल म्याड्रिड उनको प्राथमिकतामा छैन। स्पेनिस पत्रिका डन बालोन अनुसार उनी क्रिस्टियानो रोनाल्डोलाई रियल म्याड्रिडको स्क्वाडमा समावेश नगराउने शर्तमा मात्र रियल जान चाहन्छन्। वास्तवमा नेयमार बार्सिलोना