२४ बैशाख २०८१, सोमबार

Tag: नयाँ पोष्टर सार्वजनिक

‘ऐश्वर्य’ को नयाँ पोष्टरमा केकी अधिकारी

असोज २७, काठमाडौँ | कात्तिक ९ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘ऐश्वर्य’  युनिटले अभिनेत्री केकी अधिकारी सहितको नयाँ पोष्टर सार्वजनिक गरेको छ।फिल्मको यसअघि सार्वजनिक ट्रेलर, दुईवटा गीत र पोष्टरमा केकी अधिकारीलाई राम्रो स्थान नदिएको गुनासो आएको थियो । चर्चामा रहेकी