२१ बैशाख २०८१, शुक्रबार

Tag: डेस्क

त्रिविमा ब्युँतिन थाल्यो महेन्द्रका ज्वाइँका पालाको अन्तर्राष्ट्रिय डेस्क

२५ पुस, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत्को नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)ले तत्कालीन राजा महेन्द्रका ज्वाईं कुमार खड्गबिक्रम शाहको पालाका अन्तर्राष्ट्रिय डेस्कहरु ब्युँताउन थालेको छ । ०४० सालदेखि ०४५ सालसम्म कुमार खड्गबिक्रम सिनासको कार्यकारी निर्देशक थिए । र, उनकै पहलमा