२६ बैशाख २०८१, बुधबार

Tag: झाडावान्ता

प्रदुषित पानीले झाडावान्ताका बिरामी बढे

चितवन, २५ असार । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ