२२ बैशाख २०८१, शनिबार

Tag: चिनकाजी श्रेष्ठ

कांग्रेसका केन्द्रीय सदस्यद्वय भण्डारी र श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय शंकर भण्डारी र चिनकाजी श्रेष्ठलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई कोरोना संक्रमण भएको कांग्रेसका नेता धनराज गुरुङले सामाजिक संजालमा जानकारी दिएका छन्।