२२ बैशाख २०८१, शनिबार

Tag: गाजर

महिला र गाजरको प्रयोग एक अनुभव

गाजरको विउको प्रयोगले महिलाको महिनावारीको समस्या भएमा यसको प्रयोगले राम्रो फाइदा हुने कुरा आयुर्वेदिक ग्रन्थमा उल्लेख गरेको छ । हरेक महिलामा हुने यो समस्या भान्साबाटै समाधान हुन सक्ने देखिन्छ । यस्ता रोगको उपचारमा हामीले लाखौं रुपैयाँ खर्च गर्दागर्दै पनि निको