२२ बैशाख २०८१, शनिबार

Tag: कट्छ

भूकम्पपीडितहरुको दु:ख,शीत र तुसारोमा भिजेर रात कट्छ

२५ पुस, काभ्रे । अत्यधिक चिसोका कारणले गर्दा काभ्रेका भूकम्पपीडितहरुको बिचल्ली भएको छ । पीडितहरुले शीत र तुसारोमा भिज्दै चिसो रात काट्नुपरेको गुनासो गरेका छन् । मन्डन देउपुर नयाँगाउँकी धनमाया तामाङले मंसिरदेखि चिसोकै कारण रातभर निन्द्रा नपरेको दुखेसो पोखिन् ।