२४ बैशाख २०८१, सोमबार

Tag: उपन्यास

नतिजाकाे खाेजी (भाग १ )

बिहानकाे मिर्मिरेमा भाले बास्न नपाउँदै, सुतिरहेकाे रामेकाे कानमा अाएर चर्का अावाज ठाेकियाे। “अाेइ, भातमारा अहिलेसम्म सुतिरहेकाे छस् ।” त्यसपछि रामे एकाएक बिउँझियाे, अाफ्नाे हातकाे घडीमा हेर्याे । घडीमा भर्खर ४ बज्दै थियाे, मनमनै उसको क्राेधकाे सिमा रहेन । उसकाे मनमा