२० बैशाख २०८१, बिहिबार

Tag: इन्काउन्टर

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे इन्काउन्टरमा मारिए

एजेन्सी, असार २६ । एक डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने भारतका गुुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ