२३ बैशाख २०८१, आइतबार

Tag: अनिल कुमार झा

पूर्वराज्यमन्त्री एवं संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन

काठमाडौं । पूर्वराज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् । उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि बनेकी थिइन् । मधेश प्रदेशकी पूर्वराज्यमन्त्री झा