२५ बैशाख २०८१, मंगलबार

Tag: अनियमितता

हुम्लामा चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने

हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको