२४ बैशाख २०८१, सोमबार

आजको मौसम : देशका पहाडी भू-भागमा आँशिक बदली, केहि स्थानमा मेघ गर्जन सहित वर्षा, बाँकी भू-भागमा मौसम सफा


आजको मौसम

चैत २२, काठमाडौँ । आजको मौसम : देशका पहाडी भू-भागमा आँशिक बदली, केहि स्थानमा मेघ गर्जन सहित वर्षा, बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सार्वजनिक गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशका पश्चिमि तथा पूर्वी पहाडी भु-भागमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !