२४ बैशाख २०८१, सोमबार

आजको मौसम : पहाडी भू-भागमा आँशिक बदली, एक वा दुई स्थानमा मेघ गर्जन तथा असिना सहित वर्षा, बाँकी भू-भागमा मौसम सफा


आजको मौसम

चैत २१, काठमाडौँ । पहाडी भू-भागमा आँशिक बदली, एक वा दुई स्थानमा मेघ गर्जन तथा असिना सहित वर्षा, बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशको पश्चिमि क्षेत्रका केहि भु-भागमा आंशिक बदलि र वांकि भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो

देशका पहाडी भू-भागमा आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !