१९ बैशाख २०८१, बुधबार

आजको मौसम : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा


आजको मौसम

चैत १५, काठमाडौँ । आजको मौसम : देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सफा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

(विहान ६:०० बजे)

मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केहि स्थानहरुमा हल्का वर्षा भएको छ ।

दिउँसो

देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।

राती

देशभर मौसम सामान्यतया सफा हुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !