२१ बैशाख २०८१, शुक्रबार

नारायणी नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह


नारायणीमा पानीको बहाब

काठमाडौं । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा पानीको सतह सतर्कता तहनजिक पुगेको र बढ्दो क्रममा रहेको जनाइएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान एक सूचना जारी गर्दै चितवन र नवलपरासीको तटीय क्षेत्रमा रहनेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !