६ मंसिर २०८१, बिहीबार

पश्चिम नेपालको गौरवको स्वास्थ्य संरचना : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला, असोज ११ । पश्चिम नेपाल तथा हिमाली क्षेत्रको गौरवको स्वास्थ्य संरचनाका रुपमा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला । बझाङ, बाजुरा र अछामसहित कर्णाली प्रदेशका १० जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै लगिएपछि यहाँका नागरिकको औसत आयु बढ्दै गएको छ । तस्बिर :शुरबहादुर सिंह (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !