१४ बैशाख २०८१, शुक्रबार

Tag: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली प्रतिष्ठानका डा. गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा. तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन् । ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले उनलाई ‘डा प्याट्रिक चिज मेमोरियल