१८ बैशाख २०८१, मंगलबार

Tag: ०.५६ प्रतिशत

भारतमा कोरोनाका सक्रिय संक्रमित ०.५६ प्रतिशत

नयाँ दिल्ली । पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसका सङ्क्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमित कूल सङ्क्रमित ०.५६ प्रतिशत मात्र रहेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।