६ फाल्गुन २०८२, बुधबार

Tag: हिमपात

हिमपातका कारण विद्यालय र सरकारी कार्यालय नै पुरेपछि…

पुस १,डोल्पा । हिमपातका कारण आधारभूत विद्यालय हिउँले पुरिएको छ । डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् । उक्त गाउँपािलकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिएको छ