१८ बैशाख २०८१, मंगलबार

Tag: स्थानीय पालिका

स्थानीय पालिकाको संघसंस्थासँगको सहकार्यबारे छलफल

लम्की, १८ असार । कैलालीको टीकापुर नगरपालिकामा कार्यरत गैरसरकारी संस्थाहरुले यहाँ काम गर्न सहज भएको बताएपनि नगरपालिकासँगको साझेदारीमा नगरकै संयन्त्रबाट काम गराउनुपर्ने संस्थाले भने ढिलाइ भएको गुनासो गरेका छन् । टीकापुर नगरपालिकाको गैरसरकारी क्षेत्रसँगको समन्वय र साझेदारीका विषयमा बिहीबार भएको