१९ जेष्ठ २०८१, शनिबार

Tag: सार्वजनिक संस्थान

सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य

काठमाडौँ । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था