२३ बैशाख २०८१, आइतबार

Tag: सामुहिक राजीनामा

अन्तत: नेपाल-खनाल समूहका सांसद पुगे सामुहिक राजीनामा दिन सिंहदरबार

काठमाडौं । नेकपा एमालेका माधव नेपाल-झलनाथ खनाल समूहका सांसद भीम रावलले आफूरुले पार्टी आजबाट औपचारिक रुपमा विाभजन भएको घोषणा गरेका छन्। राजीनामा दिनेगरि सिंहदरबार पुगेका सांसद रावलले पार्टी एकताको लागि हर प्रयास गरेको भएपनि त्यो सुनुवाई नभएको गुनासो व्यक्त गरे।