१८ बैशाख २०८१, मंगलबार

Tag: सहुलियत घोषणा

राष्ट्र बैंकले गर्यो सहुलियतको घोषणा : चैतमा तिर्नुपर्ने ऋण असारमा बुझाए हुने

१६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै सहुलियत घोषणा गरेको छ । जस अनुसार कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्त थप ३ महिनासम्ममा बुझाए हुने राष्ट्र बैंकले