१८ बैशाख २०८१, मंगलबार

Tag: सरकारी निवास बालुवाटार

देउवाले पनि ओलीको जस्तै बालुवाटारमै बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बोलाएका छन् । अपरान्ह ३ बजेदेखि बालुवाटारमा शुरु भएको काँग्रेस पदाधिकारी