सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ
काठमाडौँ, १० भदौ । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गर्नुभयो । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा