१८ बैशाख २०८१, मंगलबार

Tag: सच्चा प्रेम

प्रेम के हो ? सच्चा प्रेम के लाई भनिन्छ ?

प्रेम के हो ? सच्चा प्रेम के लाई भनिन्छ ? प्रेम दुई आत्माको पवित्र मिलनलाई भन्दछन् । प्रेम गर्नु अपराध होइन तर प्रेम गरेर धोका दिनु पाप हो, अपराध हो । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ ।