विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताउनुभएको छ । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले अविरल