१८ बैशाख २०८१, मंगलबार

Tag: शून्य विद्यार्थी

एक शिक्षक, शून्य विद्यार्थी

काशीराम शर्मा, बाँके, २१ जेठ । विद्यालय भन्नेबित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छन् । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् । डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपाईले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक