५ जेष्ठ २०८१, शनिबार

Tag: शीर्ष नेताको बैठक

देउवा सरकारको मन्त्रिमण्डलले भोलि शुक्रबार पूर्णता पाउने

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डलले भोलि शुक्रबार मात्रै पूर्णता पाउने भएको छ । आजै मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै आज बिहीबार मन्त्रिपरिषद् विस्तार नहुने