दमक, १८ कात्तिक । पूर्वका अधिकांश ठूला तथा साना बजारमा यतिवेला भक्काको व्यापार निकै फस्टाएको छ । चिसो मौसम शुरु भएसँगै ग्रामीण क्षेत्रको बजार होस् वा पूर्व–पश्चिम राजमार्गसँग जोडिएका चौक र बजारमा भक्काको व्यापार फस्टाएको हो । विशेषगरी पूर्वका आदिवासीको