काठमाडौँ । अन्तत: आफूले संसदवाट विश्वासको मत नपाएर आफ्नो नेतृत्वको सरकार ढल्ने भएपछि प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएका छन् । सामाजिक संजाल ट्वीटरमा केहि समय अघि दुई वटा पोष्ट गर्दै उनले माधव नेपाल समूहलाई हतारोमा