पोखरा । गण्डकी प्रदेशसभा बैठक आज मध्याह्न १२ बजे बस्दै छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार