आजको प्रतिनिधिसभाको विशेष बैठकमा जे देखियो (फोटो फिचर) Nepalpatra आजको प्रतिनिधिसभाको विशेष बैठकमा जे देखियो (फोटो फिचर)
५ असार २०७८, शनिबार

आजको प्रतिनिधिसभाको विशेष बैठकमा जे देखियो (फोटो फिचर)


प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्‍को विशेष बैठक जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आज दिउसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको थियो ।
आजको प्रतिनिधिसभाको विशेष बैठक आजको प्रतिनिधिसभाको विशेष बैठक आजको प्रतिनिधिसभाको विशेष बैठक आजको प्रतिनिधिसभाको विशेष बैठकप्रतिनिधिसभाको विशेष बैठकआजको प्रतिनिधिसभाको विशेष बैठकआजको प्रतिनिधिसभाको विशेष बैठकआजको प्रतिनिधिसभाको विशेष बैठकआजको प्रतिनिधिसभाको विशेष बैठकप्रतिनिधिसभाको विशेष बैठक प्रतिनिधिसभाको विशेष बैठक प्रतिनिधिसभाको विशेष बैठकप्रतिनिधिसभाको विशेष बैठकप्रतिनिधिसभाको विशेष बैठक

तस्बिर : रोशन सापकोटा, रत्न श्रेष्ठ (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !