६ असार २०८२, शुक्रबार

Tag: विमान दुर्घटना

विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन, भोलि शोक विदा

काठमाडौँ । सरकारले पोखरामा आज विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका