२४ असार २०८२, मंगलबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीको जीवनी

जन्म र पृष्ठभूमि : सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म वि.सं. २०१८ असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभन्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व. रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा