८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रपतिद्वारा पशुपतिमा पूजापाठ सम्पन्न


vidhya

१० वैशाख, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मा विशेष पूजापाठ गर्नुका साथै पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल गर्नु भएको कोषका सदस्य राजु केसीले जानकारी दिए ।

छलफलका क्रममा राष्ट्रपतिले पशुपतिलाई सफा र हराभराका साथै व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक काम गर्न अनुरोध गर्नुभयो । पशुपतिको व्यवस्थित दर्शन, हाताभित्र बनाइएका बगैचाका साथै सम्पूर्ण सुरक्षा र सरसफाइ व्यवस्थित बनाइनुपर्नेमा उँहाको जोड थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !