१८ बैशाख २०८१, मंगलबार

Tag: विजय दशमी

पर्वलाई कोरोना फैलने माध्यम बन्न नदिऔँ : उपराष्ट्रपति पुन

काठमाडौँ, १० कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गनुएभएको छ । विजय दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले