१५ जेष्ठ २०८१, मंगलबार

Tag: वायुको प्रभाव

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार अहिले