१८ बैशाख २०८१, मंगलबार

Tag: वाग्मती प्रदेश सरकार

लिच्छवि र मल्लकालीन सम्पदा जोगाउँदै वाग्मती प्रदेश सरकार

मकवानपुर । वाग्मती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचिन सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुङ्गेधारा तथा विभिन्न गढीलाई