काठमाडौँ । अन्तत: काठमाडौं जिल्लामा पनि नेकपा एमाले फुटेको छ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले वसन्त मानन्धरको अध्यक्षतामा काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको हो । राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी