१८ बैशाख २०८१, मंगलबार

Tag: रोगी भैँसीको मासु

होशियार ! राँगोको भन्दै रोगी भैँसीको मासु बजारमा

भक्तपुर । नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्ती महाँकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला रहको छ । बधशालाको खाली भुँइमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ । सँगै गोठमा बध