६ जेष्ठ २०८१, आइतबार

Tag: राष्ट्रिय विभूति

आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै

काठमाडौँ । हरेक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत पुराणमा