९ मंसिर, काठमाडौँ । जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र महतोको घर नजिकै शनिबार राति बम विस्फोट भएको छ। जनकपुरको बाह्रबिघास्थित महतोको घर नजिकै विस्फोट भए पनि क्षति भने नभएको स्थानीय पत्रकार किशोर साहले बताए। जनकपुरधाममा