२५ बैशाख २०८१, मंगलबार

Tag: रविलाई ओलीको आश्वाशन

रविलाई ओलीको आश्वाशन : गृहबारे जे समझदारी भएको छ, त्यो कार्यान्वयन हुनुपर्छ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुरुमा प्रधानमन्त्री बनाउने समयमा सत्ता गठबन्धनमा जे समझदारी भएको थियो, त्यो कार्यान्वयन हुनुपर्ने अडान लिएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी