१८ बैशाख २०८१, मंगलबार

Tag: रकम माग्दै मुक्तहलिया परिवार

घर निर्माणका लागि रकम माग्दै मुक्तहलिया परिवार

कञ्चनपुर । पुनः स्थापन कार्यक्रम अन्तर्गत जग्गा प्राप्त गरेका मुक्तहलिया परिवार घर निर्माणका लागि रकम माग गर्दै शुक्लाफाँटा नगरपालिका धाउँदै आएका छन् । पटक पटक नगरपालिका कार्यालय पुगेपनि मुक्तहलिया परिवारले घर निर्माणका लागि आश्वासन बाहेक रकम पाउन सकेका छैनन् ।