१८ बैशाख २०८१, मंगलबार

Tag: म्यारियटमा छलफल

ओली र नेपाल समूहका नेतावीच म्यारियटमा छलफल, होला कारवाही फिर्ता ?

काठमाडौँ । काठमाडौँको केन्द्रमा रहेको नक्सालस्थित अहिले चर्चाको शिखरमा रहेको होटल म्यारियटमा नेकपा एमालेका दुई समानान्तर ओली र नेपाल समूहका नेताहरुवीच हिजो छलफल भएको छ । यसले गर्दा विभाजनको सघारमा पुगेको नेकपा एमालेका नेता र कार्यकर्तामा झिनो आशाको दियो बलेको